हाम्रो मुकुन्दपुर डट Com फेसबुक पेज र यो ब्लग हामीले भर्खरै संचालनमा लिएर आयको हौ lयो
फेसबुक पेज र यो ब्लग साइट अझैँ सिसु अवस्था मा नै रहेको छ lबामे सर्दै गरेको यो
हाम्रो मुकुन्दपुर डट Com ले मुकुन्दपुर गा.बि.स. मा हालै गरेको एक
सर्बेक्षण अनुसार मुकुन्दपुर गा.बि.स. को भौगोलीक अवस्था , स्वास्थ्य,
शिक्षा, यातायात ,बिजुली ,पानी र तेहा भित्र रहेका पौराणिक मठ मन्दिरहरु
लगायत् पाहिला देखि आहिले सम्मका बिबिध गतिबिधि हरुलाई सकी नसकी सम् छिप्त
रुपमा जानकारी पस्कने प्रयास गरेको छ l..हाम्रो पाहिलो प्रयासमा केहि कमि
कमजोरी अथवा केहि कुराहरु छुटाएका हौला तर आसा अनि बिस्वास
लिएका छौ कि देश तथा विदेश मा रहनु हुने मुकुन्दपुर गा.बि.स.का सम्पूर्ण मुकुन्दपुरबासी मानुभाबहरुले एक नजर हेरी सर् सलाह गरि दिनु दिनु हुनेछl ..आगामी दिनहरुमा पनि हाम्रो मुकुन्दपुर डट Com ले मुकुन्दपुरमा भए गएका यस्तै जानकारी मुलक कोसेलीहरु तपाईहरु सामु पस्कने बाचा गर्दछ !!!

धन्यबाद !
हाम्रो मुकुन्दपुर डट Com
१, पुर्वाधार विकास ः– यस गा.वि.स को विच भएर पुर्वपश्चिम महेन्द्र राजमार्गले मुकुन्दपुरका सवै क्षेत्र लाई राजमार्ग मा पैदल आउन सवै क्षेत्र वाट करिव १० मिनेटको समय लाग्ने, मुकुन्दपुर नमूना मार्ग (रिङ रोड) ले गा.वि.स. को सवै क्षेत्रलाई समेटेको छ ।हालैआएर गा.बि.स.का अदिकांस वाडाहरुका बाटोहरु कालो पत्रे हुने क्रम जारि रहेको छ l
यहाँ विद्युत सेवा र संचार सेवा अत्याधिक मागामा भएको, खानेपानि सम्बन्धमा फिनिडा सरकारको सहयोगमा सवै क्षेत्र लाई पु¥याईएको मा हालै मात्रै गुणस्तरिय पिउनेपानी को व्यवस्था गर्ने खानेपानि तथा साना सहरी सरसफाई विकाश आयोजना लागु भएको ।
२, शिक्षाको अवस्था ः– यस गा.वि.स मा १ कलेज २ उच्च मा. वि. २ अवसीय मा.वि. ४, निमावि र २ प्रा.वि. रहेको र क्।ी।ऋ वोर्डमा यस जिल्ला मै २०÷२५ वर्ष लगातार अग्रस्थान मा रहि जिल्लाकै उत्कृष्ट गा.वि.स. रहेको छ ।
३, स्वास्थ्य ः– यस गा.वि.स. मा ईलाका स्तरिय एक स्वास्थ्य चौकी रहेको स्वास्थ्य चौकीमा चौविसै घण्टा आकस्मीक एवंम् प्रसुती सेवा सामुदायिक रुपमा संचालन गरी जिल्लाकै नमूना को रुपमा रहेको छ।साथै नेपाल सरकार वाट पिंतौजीघाट को प्रसुति गृह निर्माण गर्न रु १ करोड ६० लाख विनियोजित गरी ठेक्का प्रक्रिय समेत गरिसकेको अवस्था छ
४, सुरक्षा ः– सुरक्षाको हिसावले यस गा.वि.स.मा सशस्त्र प्रहरी वेसक्याप र आर्मि व्यारेक रहेको छ ।
५, उद्योग व्यवसाय ः– उद्योग व्यवसायको हिसावले यो गा. वि. स. जिल्लामा मात्रै नभएर राष्ट्रकै गा.वि.स हरुमध्ये अग्रस्थानमा छ । यहाँ गोर्खा व्रुअरी प्रा.लि. (टुर्वोक वियर), सुमि डिष्टिलरी , टाईम फर्मासिटिकल्स, सुमि फर्मा सिटिकल्स , राजधानि ग्यास उद्योग, वावा ग्यास , उद्योग , अविनाश ह्याचरी प्रा.लि., रत्न ह्याचरी प्रा.लि.,सान मिगल वियर ( गोर्खा व्रुअरी) लगाएतका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका मान्यता प्राप्त उद्योग तथा व्यवसायहरु छन । भने संध संस्थाहरुमा मुकुन्दसेन दुग्ध उत्पादन सहकारी संस्था, नवजयोती दुग्ध उत्पादन सहकारी संस्था, ग्रामिण महिला वहुउद्देश्य सहकारी संस्था,युग चेतना नारी वचत तथा ऋण सहकारी संस्था,मणिमुकुन्द वचत तथा ऋण सहकारी संस्था लि. , जनमुखि वचत तथा ऋण सहकारी संस्था, कैलाश वचत तथा ऋण सहकारी संस्था लि. , विकू वचत तथा ऋण सहकारी संस्था लि . किसान वचत तथा ऋण सहकारी संस्था लि . ४ वटा सामुदायिक वन ग्रामिण विकास वैक, लक्ष्मी विकास वैक लगाएत थुप्रै युवा क्लव तथा गा.वि.स खेलकुद विकास समितिहरु रहेका छन ।
६, पर्यटन तथा धार्मिक स्थल ः– यस गा.वि.स महाभारत चुरे पहाड रतनपुर गा.वि.स देखि दक्षिण कोल्टे फर्केको छ । यहाँ को चुरे महाभारत पहाडमा तत्कालिन पाल्पाली राजाले वसोवास गर्ने मुकुन्दसेन दरवार रहेको र त्यहाँ वाट उत्तर तनहु,कास्की,पाल्पा लाई सहजै देख्न सकिन्छ । दक्षिण वेसीमा मुकुन्दपुर गा.वि.स. को सम्पूर्ण क्षेत्र गैडाकोट,अमरापुरी लगाएत नवलपरासी जिल्लाका भित्रि मधेशका सम्पूर्ण गा.वि.स लगाएत चितवन मकवानपुर लगाएत पुर्वी मधेशका जिल्ला र भारतको सिमा समेत देख्न सकिन्छ भने मुकुन्दपुर गा.वि.स सँग जोडिएर वग्ने नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने यस मुकुन्दपुर गा.वि.स मा कोटिहोम, दुर्गा मन्दिर, गणेश मन्दिर, कृष्ण मन्दिर, पौराणिक कुमारवर्ती देवि थान र पौराणिक कालमै ऐतिहासीक धरोहर कैलाश आश्रम महादेव मन्दिर समेत धार्मिक एवम् पर्यटकिय क्षेत्रहरु यस गा.वि.स कै मात्र
नभएर जिल्लामै उदारणिय प्राकृतिक सास्कृतिक धरोहर रहेका छन ।

@हाम्रो मुकुन्दपुर डट COM |
यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼