हाल मुकुन्दपुर-५ निबासी गायक प्रबिन भण्डारी आज भन्दा ७ वर्ष अगाडी सांगितक क्षत्र मा आबद् भएका थिए l बहु प्रर्तिभाका धनि गायक प्रविन गाउन बाहेक राम्रो कलाकारिता,न्रित्य र caricature पनि गर्न सक्छन lआफुलाई सबै खाले गीत गाउन सक्ने गायक रुपमा स्थापित गायक प्रविन को ५ वर्ष पहिला एउटा गीत आएको थियो l“थामेर हात छोडेउ किन तिमीले..लाएर माया मार्यो किन तिमीले...” बोलको गीतलाई ५ वर्ष आगाडी लोकल बयाड “ISTRY” बाट रेकर्ड गरे पछि चितवन,नवलपरासी देखि नेपालका आयन मिडिया बाट पनि बज्न सुरु भयो त्यो गीत l त्यस पछी लगतै त्यो गीतको भिडियो पनि निर्माण गरेपछि नेपाल टेलिभिजन लगायत नेपालका सबै टेलिभिजन चयानल बाट त्यस गीतलाई देखाइन सुरु भए लगतै उनलाइ सोचेको भन्दा बढी सफलता प्रदान भएको थियो l आज सम्म उनले १५० भन्दा बढी स्टेज प्रोगाम गरेर श्रोताको मन जिती सकेका उनि आज फेरी पाच वर्ष पछि “दैब को खेल” नाम राखेर एउटा एल्बम निकाल्ने तयारिमा जुटेका छन् l यो एल्बममा जम्मा सात वटा गीत रहने उनले हामी संग को कुरा कानीमा बताए l यस एल्बम मा कवाली,आधुनिक पप लोक आदिको समीस्रण को स्वाद श्रोतहरुले पाउन सक्ने छन् l नया एल्बमको सिर्स गीत “छुटाउनु यो कस्तो रीत हो मर्नु र बाच्नु देबको खेल हो” CRBT: 0160014175 र PRBT: 60514026 रहेको छ l हाल सांगेतीक पेसा मात्रै अंगाली रहेका उनि भाबी दिनमा फिल्म निर्माण गर्ने उनको सोच रहेको उनले बताय,,,,
उनले आउदा दिनमा अझ धेरै भन्दा धेरै सफलता हात पारुन भन्ने कामना गर्दछ l
हाम्रो मुकुन्दपुर डट Com परिवार
एडमिन-Kr. Xettri
हाम्रो मुकुन्दपुर डट Com परिवार
एडमिन-Kr. Xettri

यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com

यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼