MTV-अब प्रसारणको तयारीमा

अबको केहि समयमा प्रसारण हुदै छ प्रतिस्या हर्नुहोला
nawalparasiनेपाली ब्राण्डको नेपाली स्वाद मेरो मनमा waiwai हामी सबैको मनमा waiwai हमनी के मन मे वाइ वाइ, ह्याङ्ला सेम्री वाइ वाइ, झीगु नुगलय् वाइ वाइ , मूब वाइ वाइ चब , आन्काओ कोङडा वाइ वाइ ङे , हामरा मनमी वाइ वाइ नेपाली ब्राण्डको रुपमा अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो दरिलो उपस्थिति जनाउदै आफ्नो बजार फैलाउदै गरेको नेपालको सबै भन्दा रुचाइएको चाऊचाऊ वाईवाई अहिले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसिसिआई नेसनल एक्सिलेन्स अवाडमा उत्कृष्ट नेपाली ब्राण्डमा मनोनयनमा परेको छ। वाईवाईसंगै चोकोफन, जगदम्बा स्टील, पशुपति पेन्ट्स र टोकला चिया मनोनयनमा छन्। उत्कृष्ट ब्राण्डको लागि फेसबुक र एसएमएसबाट वोटिंग खुला गरिएको छ। वाईवाईले फेसबुकबाट अहिले भोटकालागि अभियान नै थालेको छ। एसएमएसबाट भोट गर्न NC05 टाइप गरि ७३३७ मा एस एम एस गर्न सकिन्छ भने फेसबुकबाट एफएनसिसिआईको फेसबुक पेजमा वाईवाइको लोगोमा लाईक गर्नुपर्छ। बेलाबेलामा विभिन्न कल्याणकारी योजनाहरु ल्याउदै आएको वाईवाइले फेसबुकको प्रत्येक लाईकको ५ रुपैयाको दरले संरक्षण विहीन बालबालिकाका लागि खोलिएको नेपाल बाल संगठनलाई सहयोग गर्ने जनाएको छ। साथै वाईवाईले हरेक दिन एफएनसिसिआईको फेसबुक पेजमा भोटिंगको लागि वाईवाइको लोगो सबैभन्दा बढि ट्याग गर्ने एक जनालाई स्मार्टफोनसमेत दिंदै आएको छ। वाईवाईलाई नेपालको न.१ ब्राण्ड बनाउन यो लिंकमा गएर लाईक गर्नुहोस्। - See more at: http://sambad.hknepal.com/?p=15585&fb_comment_id=fbc_192286630948082_436759_192319234278155#f29d32194ecc33a