|  | 
| https//www.facebook.com/ourmukundapur | 
 २९ कात्तिक, नवलपरासी ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा बुधबार दिउँसो भएको सवारी 
दुर्घटनामा एकको मृत्यु भएको छ भने २५ घाइते भएका छन् ।काठमाडौंबाट बुटवल जान हिँडेको लु १ ख५१९७ नम्बरको बसले नवलपरासीको मुकुन्दपुर भैसख ोरी
  साइकलयात्रीलाई बचाउन
खोज्दा अनियन्त्रित भएर पल्टँदा साइकलमा सवार 
मुकुन्दपुर ६ पितौजीका ८५ वषर्ीय खड्कबहादुर मगरको मृत्यु भएको जिल्ला 
ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा घाइते भएका २० 
जनाको चितवन मेडिकल कलेजमा उपचार             भइरहेको छ ।
 
 
 यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com
यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com

 

 
यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼