 १५ मंसिर,एजेन्सी। विश्वकै ठुलो सेवा प्रदायक जिमेलले आफ्नो इमेल बाट १० जिबिसम्मको फाइल सजिलै पठाउन सकिने व्यवस्था गरेको छ।
१५ मंसिर,एजेन्सी। विश्वकै ठुलो सेवा प्रदायक जिमेलले आफ्नो इमेल बाट १० जिबिसम्मको फाइल सजिलै पठाउन सकिने व्यवस्था गरेको छ।जिमेल ड्राइभको प्रयोग गरेर यती ठुलो आकारको फाइल पठाउन सकिने व्यवस्था गर्न लागिएको हो। जिमले प्रोडक्ट म्यानेर फिल सार्पले एक ब्लगबाट पनि पनि यसको जानकारी गराएका छन्। यसका साथै सिधै जिमेल ड्राइभको लिंक समेत सिधै इमेलबाट शेयर गर्न सकिनेछ।
 
 
 यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com
यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com

 

 
यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼