 ३० मंसिर, एजेन्सी । भारतको गोवामा एक किशोरीको बलात्कार गरिएको छ । १६ वर्षीय किशोरीलाई कक्षाकोठाबाट भगाएर बलात्कार गरी आफ्नो साथीलाई सुम्पिदिएका थिए । युवकको साथीले उक्त किशोरीलाई अर्कै ठाऊँमा लगेर बलात्कार गरेको बताइएको छ । घटनामा संलग्न ती दुवै युवकलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर समेत गरेको छ ।

यता कक्षाकोठाबाट किशोरीलाई भगएइर बलात्कार गर्ने किशोरले भने आफूले अर्का किशोरलाई नचिनेको बताएका छन् । प्रहरीको बयानमा ती किशोरले आफूले सिनेमाहलको ट्वाइलेटमा किशोरीलाई लगेको र त्यही उसको बलात्कार गरेको बताएका छन् । प्रहरीका अनुसार किशोरले ती १६ वर्षे किशोरीलाई फिल्म हेर्न जाने भन्दै कक्षाबाट भगाएर लगेको र फिल्म हेरिसकेपछि ट्वाइलेटमा लगेर बलात्कार गरेका थिए ।
 
 यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com

यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼