१. रूसकी स्टेलाना कुज्नेत्सोभाले बायाँ नाडीमा रसियन भाषामा 'केबल भगवान् नै न्यायाधीश हुन्' लेखाएकी छिन्।
२. जर्मनीकी जुलिया जर्जले आफ्नो बायाँ नाडीमा ताराहरूको आकाशगंगा बनाएकी छिन्।
३. अमेरिकी टेनिस खेलाडी बेथानी माटेक स्यान्डले आफ्नो दायाँ पाखुरामा आकर्षक रंग प्रयोग गरेर फूलको आकृति बनाएकी छिन्।
४. बेल्जियमकी किम क्लाइजरले आफ्नी छोरी जाराको नाम बायाँ नाडीमा कोरेर छोरीलाई सम्मान दिने प्रयास गरेकी छिन्।
५. स्वीजरल्यान्डकी प्याटी स्नाइडरले दायाँ हातको पातोमा चिनियाँ अक्षरमा ड्रयागन लेखेकी छिन्।
६. सन् २०११ को फ्रेन्च ओपन विजेता चीनकी लि नाले आफ्नो बायाँ वक्षस्थलको माथिल्लो भागमा पानको पातमाथि गुलाफको फूल बनाएकी छिन्।
यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com

यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼